Logo

राजनीति

बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकारले दिइन् राजीनामा


GDP नेपाल
   ६ असार २०८०, बुधबार


काठमाडौं महागनगरपालिका मेयर बालेन साहकी शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् ।

ढुंगानाले मेयर साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएकी हुन् । उनले बालेन लोकतान्त्रिक पद्दति भन्दा भीडको पछि लागेकाले आफू हटेको बताएकी छन्।

मेयर साहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको उनले सचिवालयमा जानकारी गराएकी छन्। अर्यालले आफू लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने बताउँदै यसबारे सम्वाद नै नगरी निर्णय गरेर नगरपालिकाले हस्तक्षेप गर्ने गरेको बताइन्।

प्रकाशित : ६ असार २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह