Logo

राजनीति

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक साउन ३१ गतेसम्मका लागि स्थगित


GDP नेपाल
   २६ श्रावण २०८०, शुक्रबार


नेकपा एमालेको अवरोधका राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरणको विषयमा छानविन समिति गठन गर्नु पर्ने अडान राख्दै एमालेले सदन अवरुद्ध गरेको हो ।

एमालेको अवरोध पछि स्थगित राष्ट्रिय सभा बैठक अब साउन ३१ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

यस अघि एमाले सांसद विमला राई पौडेलले छानविन समिति बनाउनु पर्ने माग अनुपयुक्त नभएको बताइन् ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह