Logo

बैंक / बिमा /शेयर

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सिइओमा तोयराज अधिकारी नियुक्त


GDP नेपाल
   २२ आश्विन २०८०, सोमबार


गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तोयराज अधिकारी नियुक्त भएका छन् ।

फाइनान्स कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकलेअधिकारीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई कम्पनीले ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । यसअघिका सिइओ राजेश कुमार श्रेष्ठले सोमबार नै राजीनामा दिएका थिए ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह