कमला नदीमा आज श्रद्धालुको भूत मेला लागेको छ । तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ प्रत्येक वर्ष कात्तिक पूर्णिमामा कमला नदीको किनारमा भूत मेला मान्न श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।
भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन्। यस्तै, मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास छ ।
प्रतिक्रिया