Logo

बैंक / बिमा /शेयर

तारागाउँ रिजेन्सी होटल्सद्वारा १५ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   १८ मंसिर २०८०, सोमबार


तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

तारागाउँको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश होटलको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह