Logo

बैंक / बिमा /शेयर

माघ १५ गतेदेखि क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्दै


GDP नेपाल
   ७ माघ २०८१, सोमबार


काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि वैदेशीक रोजगारीमा रहेका नेपालका लागि २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट प्रतितिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्ने छ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओ बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

प्रकाशित : ७ माघ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह