Logo

बैंक / बिमा /शेयर

बैंक तथा वित्तीय संस्था नियमन विभागमा गुरु पौडेल


GDP नेपाल
   २४ मंसिर २०८०, आइतबार


नेपाल राष्ट्र बैंकको नियमन विभाग प्रमुखको जिम्मेवारी गुरु पौडेलले पाएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्था नियमन विभागबाट डा. गुणाकर भट्टलाई हटाएर गुरु पौडेललाई सो जिम्मेवारी दिएका हुन्। विभागबाट हटाइएका भट्टलाई भने भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको छ । 

प्रकाशित : २४ मंसिर २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह