Logo

मुख्य समाचार

सेयर बजारमा १२.५८ अंकको वृद्धि, ६ अर्ब २५ करोडको कारोबार


GDP नेपाल
   ६ माघ २०८१, आइतबार


काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १२.५८ अंकले बढेर दुई हजार ६०१.२१ विन्दुमा पुगेको छ ।


बैंकिङ २, विकास बैंक ११, फाइनान्स ६१, हाइड्रोपावर १४, जीवन बीमा ११५, माइक्रोफाइनान्स १३, निर्जीवन बीमा ७९,उत्पादन १७३ र अन्य उपसमूह ५ अंकले बढेको छ । समग्रमा बजार बढेपनि आज 
होटल तथा पर्यटन ५ र ब्यापार उपसमूह ५ अंकले घटेको छ ।


आज बोट्लर्स नेपाल बालाजुको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सुपर मादी हाइ्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३२५ कम्पनीको एक करोड २९ लाख कित्ता सेयर ६ अर्ब २५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ६ माघ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह