Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, साढे १० अर्बको कारोबार


GDP नेपाल
   २ बैशाख २०८३, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ३३.२७ अंकले बढेर दुई हजार ८६६.८७ विन्दुमा पुगेको छ ।





बैंकिङ १९, विकास बैंक ९१ , फाइनान्स ३०, होटल तथा पर्यटन २५१, हाइड्रोपावर ८६, जीवन बीमा ६०, उत्पादन १३, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ४४, अन्य २ र व्यापार उपसमूह ८८ अंकले बढेको छ ।

आज पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज रिलायन्स स्पिनिङ मिल्सको सयर ५.६१ प्रतिशतले घटेको छ ।

यस दिन ३४४ कम्पनीको दुई करोड ६४ लाख कित्ता सेयर १० अर्ब ५३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २ बैशाख २०८३, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह