Logo

फोटो

पितृलाई सम्झिँदै पशुपतिमा छरियो शतबीज (फोटो फिचर)


GDP नेपाल
   २५ मंसिर २०८०, सोमबार


काठमाडौं । बालाचतुरर्दशीको अवसरमा आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा शतबीज छर्नेको भिड लागेको छ ।

रातभर दीपदान गरेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् । शतबीज छर्न आएका भक्तजनहरुको पशुपतिनाथमा घुइँचो लागेको छ ।

बाला चतुर्दशीको अवसरमा पशुपति पुग्ने भक्तजनको सुरक्षाका लागि पशुपति क्षेत्रमा हिजो बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित : २५ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह