Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा


GDP नेपाल
   ४ पुस २०८०, बुधबार


महालक्ष्मी विकास बैंकले लाभांश वितरण गर्ने भएको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष२०७९/८० को नाफाबाट सेयरधनीहरुलाई करसहित ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र महालक्ष्मीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : ४ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह