Logo

बैंक / बिमा /शेयर

गरिमा विकास बैंकको लाभांश घोषणा


GDP नेपाल
   ५ पुस २०८०, बिहिबार


गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस वितरण गरिनेछ । गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र कर तिर्न १.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह