Logo

बैंक / बिमा /शेयर

भिजा लिडरसिप कन्क्लेभमा हिमालयन बैंक दुई अवार्डबाट सम्मानित


GDP नेपाल
   ६ पुस २०८०, शुक्रबार


हिमालयन बैंकले ‘एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेश २०२३ र ‘एक्सिलेन्स इन कन्जुमर कार्डस् प्रिपेड २०२३’ पुरस्कार प्राप्त गरेको छ ।

भिजाद्वारा आयोजित एक समारोहकाबीच डेपुटी गर्भनर बमबहादुर मिश्र, नेपालका लागि भिजाका प्रतिनिधि वासु सौम्य खलगायत अन्य विशिष्ट अतिथिहरुका उपस्थितिमा बैंकलाई दुबै अवार्ड प्रदान गरी सम्मान गरिएको हो ।

बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ ।

बैंकले २७० वटा एटिएम, ६५०० भन्दा बढि पीओएस तथा करिब ८०० इकमर्श मर्चेन्ट मार्फत कार्डका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित : ६ पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह