Logo

बैंक / बिमा /शेयर

रिडी पावर कम्पनीले लाभांश वितरण नगर्ने


GDP नेपाल
   ८ पुस २०८०, आइतबार


रिडी पावर कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।

पुस ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

कम्पनीले पुस २८ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : ८ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह