Logo

बैंक / बिमा /शेयर

एनएमबि क्यापिटलद्वारा नगद लाभांश घोषणा


GDP नेपाल
   १० पुस २०८०, मंगलबार


एनएमबि क्यापिटलले नगद लाभांश घोषणा गरेको छ ।

यस क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद दिने घोषण गरेको हो । उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा पनि बोलाएको छ ।

सभा होटल बाराही, त्रिदेविमार्ग, ठमेल, काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ । सभामा लाभांश प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रकाशित : १० पुस २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह