Logo

कर्पोरेट-बजार

३ अर्ब ४९ करोड पुग्यो नागरिक उड्डयन प्राधिकरणको नाफा


GDP नेपाल
   १५ पुस २०८०, आइतबार


नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार पुँजिगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ, कार्य सञ्चालन खर्च तर्फ ४ अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख रुपैयाँ गरी जम्मा १५ अर्ब ८२ करोड ४३ लाख खर्च भएको छ ।

त्यसैगरी, आय एरोनटिकल तर्फ ११ अर्ब ७२ करोड १७ लाख रुपैयाँ तथा नन्एरोनटिकल तर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख रुपैयाँ आम्दानी भएको छ ।

प्रकाशित : १५ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह