नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
एभरेष्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको उक्त सेयर आज सूचीकृत भएको हो । बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
प्रतिक्रिया