Logo

बैंक / बिमा /शेयर

आइपीओ निष्कासन गर्ने प्रस्तावसहित शैलेश्वरी पावर नेपालले डाक्यो साधारण सभा


GDP नेपाल
   १८ पुस २०८०, बुधबार


शैलेश्वरी पावर नेपाल लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित पुस २४ गते सभा बोलाएको हो ।

कम्पनीले सभामा सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।

यस्तै, सभामा प्रबन्धपत्र, नियमावली संशोधन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ ।सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि छ ।

प्रकाशित : १८ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह