Logo

बैंक / बिमा /शेयर

मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने


GDP नेपाल
   १९ पुस २०८०, बिहिबार


मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।

कम्पनीले २०७८/७९ मा पनि लाभांश वितरण गरेको थिएन ।

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह