Logo

बैंक / बिमा /शेयर

नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबीच सम्झौता


GDP नेपाल
   २० पुस २०८०, शुक्रबार


नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरे बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्राप्त गर्ने छन्।

उक्त सम्झौता सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कूमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाइं) बिच सम्पन्न भएको हो । उक्त सम्झौतामा अस्पतालका तर्फबाट कृष्ण प्रसाद उपाध्याय बजगाइं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह