Logo

बैंक / बिमा /शेयर

हकप्रद सेयर निष्कासन गर्दै नारायणी डेभलपमेन्ट बैंक


GDP नेपाल
   २२ पुस २०८०, आइतबार


नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले नेपाल धितापत्र बोर्डबाट हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले बोर्डबाट गत पुस १९ गते हकप्रद निष्कासनका लागि अनुमति पाएको हो।

बोर्डले कम्पनीलाई १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्कासनको लागि अनुमति दिएको हो । कम्पनीले २६ लाख २४ हजार ६ ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रकाशित : २२ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह