Logo

बैंक / बिमा /शेयर

नेप्सेमा हिमालयन रिइन्सुरेन्सको आइपीओ सूचीकृत


GDP नेपाल
   २२ पुस २०८०, आइतबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिइन्सुरेन्सको आइपीओ सूचीकृत भएको छ ।

रिइन्सुरेन्सको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर सूचीकरण भएको हो । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।

कम्पनीको भोलि सोमबारदेखि कारोबार सुरु हुनेछ ।

प्रकाशित : २२ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह