Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल


GDP नेपाल
   २९ पुस २०८०, आइतबार


काठमाडौं । महालक्ष्मी विकास बैंकका बोधराज देवकोटाले राजीनामा दिएका छन् । चार बर्षे कार्यकालको १४ महिना बाँकी रहँदै देवकोटाले पुस २८ गते राजीनामा दिएका हुन् ।

देवकोटाले राजीनामा दिएसँगै बैंक सञ्चालक समितिको बैठकले बैंकका बरिष्ठ डेपुटी सीईओ दिपेश लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको छ ।

प्रकाशित : २९ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह