एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद गरी कुल ५.७८९४७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताहरुले सो मात्रामा लाभांश पाउनेछन् ।
प्रतिक्रिया