उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा समपन्न सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको ।
साथै सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सि.ए.भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित गरेको छ ।
प्रतिक्रिया