Logo

बैंक / बिमा /शेयर

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने


GDP नेपाल
   २ माघ २०८०, मंगलबार


सिन्धु विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको आइतबार बसेको सञ्चालनक समिति बैंठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

यस बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट भने १२.०९ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता बैंकले लाभांश दिएको छैन ।

प्रकाशित : २ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह