Logo

बैंक / बिमा /शेयर

निफ्राका सीईओ रामकृष्ण खतिवडाले दिए राजीनामा


GDP नेपाल
   २ माघ २०८०, मंगलबार


नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् ।

माघ १ माघदेखि लागु हुनेगरी खतिवडाले दिएको राजीनामा बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरिसकेको छ । त्यस्तै, बैठकले बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।

खतिवडा ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त भएका थिए ।

प्रकाशित : २ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह