Logo

बैंक / बिमा /शेयर

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ५ माघ २०८०, शुक्रबार


मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

ईच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह