Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकले लाभांश वितरण नगर्ने


GDP नेपाल
   ९ माघ २०८०, मंगलबार


प्रभु बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । यसले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह