मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफबाट घोषणा गरेको लाभांश रद्द गरेको छ ।
कम्पनीको पुस ९ गते बसेको सञ्चालक समिति बैठकले ६.३२ प्रतिशत लाभांश प्रस्ताव गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएको थियो । राष्ट्र बैंकले सो प्रस्ताव संशोधन गर्न निर्देशन दिए पछि हिजो बसेको बैठकले प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया