Logo

बैंक / बिमा /शेयर

पुवाखोला–१ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल


GDP नेपाल
   ११ माघ २०८०, बिहिबार


पुवाखोला–१ हाइड्रोपावरले आइपिओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले आइपिओ निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

नियुक्ति सम्झौतापत्रमा पुवाखोला–१ प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरका छन्।

प्रकाशित : ११ माघ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह