Logo

बैंक / बिमा /शेयर

अभियान लघुवित्तको सिइओमा तेजेन्द्र शर्मा लम्साल


GDP नेपाल
   १४ माघ २०८०, आइतबार


अभियान लघुवित्त वित्तीय संस्थाको प्रमूख कार्यकारी अधिकृत (सिइओ)मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् ।

गत शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पर्वत फलेवासका लम्साललाई ४ वर्षका लागि सीईओ नियूक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : १४ माघ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह