Logo

बैंक / बिमा /शेयर

आइपीओ जारी गर्ने प्रस्तावसहित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा


GDP नेपाल
   १५ माघ २०८०, सोमबार


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा होटल एयरपोर्ट, बिराटनगर मोरङमा अपरान्ह १ बजेबाट सुरु हुनेछ ।

सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह