ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको संचालक समिति अध्यक्षमा जगत बहादुर पोखरेल नियुक्त भएका छन् । पोखरेलले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
माइक्रोफाइनान्स एशोसियसन अफ नेपाल र भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष समेत रहेका पोखरेल भिजन लुम्बिनी उर्जा कम्पनीमा कार्यकारी अध्यक्ष समेत रहेका छन् ।
प्रतिक्रिया