काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अरुण प्रधान नियुक्त भएका छन् ।
कम्पनीले माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई माघ २५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया