Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


GDP नेपाल
   ३ फाल्गुन २०८०, बिहिबार


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम रहेको छ । बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१.५६ डलर र चाँदी प्रतिऔंस २२.३९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह