आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७८ को नाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रतिक्रिया