नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन् ।
आवेदन दिनेमा चिरञ्जीवी चापागाईँ, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा.नवराज अधिकारी, डा.गोपाल प्रसाद भट्ट, निरज गिरी, डा.केशव प्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा.रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा.विमल कुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की रहेका छन् ।
धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले १५ दिनको म्याद दिएर आवेदन माग गरिएको थियो।
प्रतिक्रिया