Logo

बैंक / बिमा /शेयर

एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा आनन्द पाण्डे पुनःनियुक्त


GDP नेपाल
   २३ चैत्र २०८०, शुक्रबार


काठमाडौं । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा आनन्द पाण्डे पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले पाण्डेलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो । पाण्डे बिहीबारदेखी लागू हुने आगामी ४ वर्षका लागि सीइओमा नियुक्त भएका हुन् ।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह