Logo

कर्पोरेट-बजार

बेकोको ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक


GDP नेपाल
   २७ चैत्र २०८०, मंगलबार


काठमाडौँ। घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित गरी ‘न्यू इयर इज हेयर’ नामक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बेको ब्रान्डका घरायसी उपहरणहरूको खरिदमा रु ४१४०० सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरू रहेको छ।

वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ केजी त्यसैसरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ रेन्जमा प्रेसर कुकर, एसिमा नि–शुल्क जडान र सबै प्रकारका रेफ्रिजेरेटमा आकर्षक क्यासब्याक रहेको कम्पनीले जनाएको छ।

यो योजना चैत्र २५ गते देखि सीमित अवधिको लागि नेपाल अधिराज्य भरी लागु गरिएको छ। बेको ब्रान्डका घरायसी उपकरणहरूको विक्री वितरण चौधरी ग्रुप अन्तर्गत इओएल प्रालीले गर्दै आएको छ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह