Logo

कर्पोरेट-बजार

प्रतितोला ११ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   १० बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ ायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर १७ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३७०.३९ डलर र चाँदी प्रतिऔंस २८ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १० बैशाख २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह