Logo

कर्पोरेट-बजार

‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ सम्पन्न


GDP नेपाल
   १४ बैशाख २०८१, शुक्रबार


काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ, नेपालको हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी इप्पानले हिमालयन हाइड्रो एक्स्पो २०२४ को समापन गरेको हो ।

गत बुधबारदेखि काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट निकालिने ईभी र्‍यालीको उ्दघाटन गर्दै हाइड्रो एक्पो २०२४ को सुरूवात भएको थियो । एक्पोको उत्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए ।

कमलादीस्थित स्काइवाक टावरबाट निकालिएको ईभी र्‍याली सिंहदरबार हुँदै नयाँ बानेश्वरबाट कोटेश्वर, ग्वार्खो, सातदोबाटो, कुपोन्डोल, थापाथली, धरहरा, लयनचौर, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, नागपोखरी, हात्तिसार हुँदै भृकुटीमण्डपसम्मको निकालिएको थियो ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह