Logo

कर्पोरेट-बजार

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   २७ बैशाख २०८१, बिहिबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २७ बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह