Logo

कर्पोरेट-बजार

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घटयो


GDP नेपाल
   ३० बैशाख २०८१, आइतबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : ३० बैशाख २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह