Logo

कर्पोरेट-बजार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ४० हजार नौ सय


GDP नेपाल
   ६ जेष्ठ २०८१, आइतबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले बढेर १९ सय १० रुपैयाँमा किनबेभ भइरहेको महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ६ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह