Logo

कर्पोरेट-बजार

प्रतितोला एक हजार दुई सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   ८ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ४० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ३९ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको एक हजार आठ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह