Logo

कर्पोरेट-बजार

प्रतितोला १८ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   १० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोलाको १ लाख ३८ हजार ५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । बुधबार १९ सय रुपैयाँ रहेको चाँदीको आज १८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह