Logo

बैंक / बिमा /शेयर

आइएमई लाइफ इन्स्योरेन्सको सिइओमा पुनः कवि फुँयाल नियुक्त


GDP नेपाल
   २९ श्रावण २०८१, मंगलबार


काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन कवि फुँयाल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको २०१ औँ बैठकले फुँयाललाई दास्रो कार्यकालका लागि पुन सिइओमा नियुक्त गरेको हो ।


कम्पनीले उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस गरेको थियो । प्राधिकरणले साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह