Logo

कर्पोरेट-बजार

ग्यास उद्योग मर्जरका लागि कानुनी व्यवस्था कार्यान्वयन गर्न अध्यक्ष घिमिरेको आग्रह


GDP नेपाल
   १४ भाद्र २०८१, शुक्रबार


काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरेले एलपी ग्यासको बाह्य ढुवानी भाडामा लाग्ने टीडीएस सम्बन्धि समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।


संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै घिमिरेले बाह्य ढुवानी भाडामा लाग्ने टीडीएस सम्बन्धि समस्या तत्काल हल गर्नुपर्नेमा जोड दिएका हुन् ।


उनले यस क्षेत्रमा देखिएका समस्या र त्यसका समाधानका लागि १० बुँदे प्रस्ताव समेत पेश गरेका छन् ।


सो प्रस्तावमा दुई वा दुई भन्दा बढी ग्यास उद्योगहरू एक आपसमा मर्ज हुन चाहेमा मर्ज गर्न सकिने कानूनी व्यवस्था लागु गर्नुपर्ने, प्रज्वलनशील पदार्थको प्रयोग गर्दा अपनाउनु पर्ने जनचेतना मूलक कार्यक्रम संचालन गर्न सरकार र संघबीच भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, अनावश्यक शुल्क तथा करहरूबाट एलपि ग्यासलाई तत्काल मुक्त गर्नुपर्ने लगाएतका सुझावहरु पेश गरिएको छ ।

यस्ता छन् घिमिरेका १० बुँदे सुझाव: 

प्रकाशित : १४ भाद्र २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह