Logo

बैंक / बिमा /शेयर

सिबिफिनको अध्यक्षमा दोहोरिए पौड्याल


GDP नेपाल
   १९ पुस २०८१, शुक्रबार


काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा पुन:उपेन्द्र पौड्याल निर्वाचित भएका छन् ।


आज सम्पन्न सिबिफिनको पाँचौ वार्षिक साधारणसभाबाट पौड्याल पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । पौड्याल नबिल बैंकका अध्यक्ष हुन् ।

प्रकाशित : १९ पुस २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह